नियम १०५
कर्पोरेशनका कर्मचारीहरूको सेवा शर्त
कर्पोरेशनका कर्मचारीहरूको नियुक्ति, पदोन्नति सेवाका शर्तहरू, मेहनताना (तलब भत्ता) र अन्य सुविधाहरूको हकमा कर्पोरेशनले विनियमहरू बनाउन सक्नेछ ।